NEPAL RASTRA BANK BANKING 100 MCQ QUESTION PART-2
१) नेपाल राष्ट्र बैंकको
केन्द्रीय कार्यालय काहा रहेको छ?
✓बालुवाटार,
काठमाडौँ
२) नेपाल राष्ट्र बैंक
को संचालक को नियुक्ति कसले
गर्दछ?
✓नेपाल
सरकार, मन्त्रिपरिषदले
३)वित्तीय क्षेत्र विकास रणनीति कति अवधिको रहेको छ?
✓5 वर्ष
(2073/74 देखि
2077/78)
४) लेखापरीक्षण प्रतिवेदन कहिले को समक्ष पेश गर्नुपर्दछ?
✓आर्थिक बर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष
५)
वार्षिक प्रतिवेदन कहिले पेस गर्नु पर्दछ?
✓आर्थिक वर्ष समाप्त भएको मितिले 4 मनभित्र
६) नेपाल सरकारको बैंकर, आर्थिक
विषयको सल्लाहकार तथा नेपालको वित्तीय एजेन्ट को हो ?
✓नेपाल राष्ट्र
बैंक
७) नेपालको पहिलो वित्त
कम्पनी कुन हो?
✓नेपाल आवास विकास वित्त कम्पनी लिमिटेड(NHDFCL)
८)
नेपाल आवास विकास वित्त कम्पनी लिमिटेडको स्थापना कहिले भएको?
✓2049 श्रावण 11
९)
नेपालको पहिलो ग्रामीण विकास बैंक कुन हो?
✓पूर्वाञ्चल
ग्रामीण विकास बैंक
१०) पूर्वाञ्चल ग्रामीण विकास बैंक को स्थापना कहिले
गरिएको हो?
✓विसं
2049 फागुन 17
११) नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा कतिजना सञ्चालकहरु रहने व्यवस्था छ?
✓3 जना
१२)
नेपाल सरकार मन्त्रिपरिषदले
गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कसको अध्यक्षतामा एक समिति गठन
गर्ने व्यवस्था छ?
✓अर्थमन्त्रीको
अध्यक्षतामा
१३) गभर्नरको नियुक्ति का लागि
सिफारिस गर्न गठित समितिमा कुल कति सदस्य रहने व्यवस्था छ?
✓तीनजना
१४) गभर्नरको नीतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिस गर्दा सिफारिस
समितिले कति जनाको नाम सिफारिस गर्ने व्यवस्था छ?
✓तीनजना
१५) नेपाल सरकारले मनासिव देखेमा कार्यकाल
समाप्त भएको गभर्नरलाई पुन : कति पटकका लागि नियुक्ति गर्न सक्ने व्यवस्था छ?
✓एकपटक
१६)नेपाल सरकारले मनासिव देखेमा कार्यकाल समाप्त भएको नेपालको राष्ट्र बैंकको सञ्चालक लाई पुन : कति पटकका लागि नियुक्ति गर्न सक्ने व्यवस्था छ?
✓जतिसुकै
पटकका लागि
१७) नेपाल राष्ट्र बैंकको गभर्नरले को समक्ष लिखित राजीनामा दिई आफ्नो पदबाट हट्न सक्ने व्यवस्था छ?
✓नेपाल सरकार
१८) बैंक वा वित्तीय
संस्थाको सञ्चालक समितिमा कतिजना सञ्चालकहरु रहने व्यवस्था छन?
✓कम्तीमा
पाँच र बढीमा सात
जना
१९) नेपाल सरकारले वार्षिक बजेट तयार गर्दा आन्तरिक ऋण लगायत अधिविकर्सको सम्बन्धमा को सँग परामर्श लीने व्यवस्था छ?
✓नेपाल
राष्ट्र बैंक
२०) वाणिज्य ब्याङ्क तथा वित्तीय संस्थाले ब्यांकिङ तथा वित्तीय कारोबार गर्न कहाँबाट इजाजतपत्र लिनुपर्दछ?
✓Nepal Rastra Bank
२१) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 अनुसार वित्तीय स्वार्थ हुनलाई कति प्रतिशत भन्दा बढी स्वामित्व धारण गरेको शेयरधनी हुनुपर्दछ?
✓1%
२२) बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीका लागि कति प्रतिशत सेयर छुट्याउन सक्ने व्यवस्था छ?
✓0.5%
२३) bank वा वित्तीय संस्थाले
प्रत्येक आर्थिक वर्ष समाप्त भएको कति अवधिभित्र आफ्नो वासलात तथा नाफा नोक्सान हिसाब को विवरण राष्ट्र
बैंकसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ?
✓3 महिना
२४) साधारणसभाले एउटै लेखापरीक्षकलाई लगातार कतिपटक भन्दा बढी अवधिको
लागि मिति गर्न सक्दैन?
✓3 पटक
२५) ब्याङ्किङ कसूर तथा सजाय ऐन 2064 को प्रमाणीकरण कहिले
भएको थियो?
✓2064 माघ
२३ गते
२६) बैंकिङ कसूर तथा सजाय ऐन 2064 को प्रथम संशोधन कहिले भयो?
✓विसं
2073 असोज 18 गते
२७) वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनको लागि गठन हुने कार्यान्वयन समितिको संयोजक को हुने व्यवस्था
गरिएको छ?
✓governor
२८) वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयन समिति को सचिवालय कहाँ रहन्छ?
✓नेपाल राष्ट्र बैंक ,संस्थागत योजना विभाग
२९) पहिलो पारिवारिक बजेट सर्वेक्षण कहिले भएको थियो?
✓वि सं 2029/30
३०) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थालाई निर्देशन जारी गर्ने काम नेपाल राष्ट्र बैंकको कुन विभागले गर्दछ?
✓बैंक
तथा वित्तीय संस्था नियमन विभाग
३१) पूँजीकोष भन्नाले के बुझिन्छ?
✓प्राथमिक
पूँजी र पुरक पुँजीको
योग
३२) इजाजतपत्र प्राप्त संस्थाले प्रवाह गरेको कर्जा /सापट को सभा वा व्याज भुक्तानी दिनुपर्ने ,भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापट लाई कति प्रकारले वर्गीकरण गरिन्छ?
✓5
३३) नविकरण नभई अस्थायी रुपमा भुक्तानी अवधि बढी कायम रहेका अल्पकालीन वा चालु पूँजी
कर्जा लाई कस्तो कर्जा मानिन्छ?
✓सूक्ष्म
निगरानी (watchlist)
३४) कस्तो कर्जालाई सक्रिय
कर्जा (performing
loan) मानिन्छ?
✓असल र
सक्षम निगरानीमा रहेको कर्जा
३५)
कस्तो कर्जालाई निष्क्रिय कर्जा( non-performing
loan) मानिन्छ?
✓कमसल
,शंकास्पद तथा खराब कर्जा
३६) नेपाल राष्ट्र बैंक
सञ्चालक समितिमा कुन मन्त्रालयको सचिव सदस्य रहने व्यवस्था छ?
✓अर्थ मन्त्रालय
३७) नेपाल राष्ट्र बैंकको उपत्यकाबाहिर खति वटा शाखाहरु छन्?
✓7
३८) वर्तमान मौद्रिक नीति अनुसार वाणिज्य बैंकले अनिवार्य नगद मौज्दात कति तय गरिएको छ?
✓6%
३९) वर्तमान मौद्रिक नीति अनुसार विकास बैंकका लागि अनिवार्य नगद मौज्दात कति तय गरिएको छ?
✓5%
४०) चल्ती खाता खोल्ने
वित्तीय कम्पनीका लागि अनिवार्य नगद मौज्दात कति तय गरिएको छ?
✓4%
४१) चल्ती खाता नखोल्ने
वित्तीय कम्पनीको लागि अनिवार्य नगद मौज्दात कति तय गरिएको छ?
✓2% हु
४२) लघुवित्त विकास बैंक को लागि अनिवार्य नगद मौज्दात कति तोकिएको छ?
✓2%
४३) मुद्रा र बैंकिङ सम्बन्धी समस्याहरू हल गर्न केन्द्रीय
बैंकले सञ्चालन गर्ने नीतिलाई के भनिन्छ?
✓मौद्रिक
नीति
४४) हाल
वाणिज्य बैङ्कहरूको न्युनतम चुक्ता पुँजी कति रहने व्यवस्था छ?
✓8 अर्ब
४५)
मनिचेन्जर व्यवसायीले भारतीय रुपैयाँ खरिद बिक्री कारोबारका लागि वार्षिक कति शुल्क बुझाउनु पर्दछ?
✓2000
४६) मनिचेन्जर व्यवसायले भारतीय रुपैयाँ खरिदबिक्री कारोबारका लागि नेपाल राष्ट्र बैंकमा कति धरौटी बुझाउनु पर्दछ?
✓1 लाख
४७)
हाल नेपालमा मनिचेन्जर सम्बन्धी कुन कानुन लागू लागू छ?
✓नेपाल राष्ट्र
बैंक मनिचेन्जर विनियमावली 2067
४८) स्वदेशी मुद्रा लिएर विदेशी मुद्रा साट्ने वा बिदेशी मुद्रा लिएर स्वदेशी मुद्रा साट्ने व्यवसाय लाई के भनिन्छ?
✓money changer
४९) कुनै पनि देशभित्रै
एक खाताबाट अर्को
खातामा वा एक बैंकबाट
अर्को बैंकमा रकम ट्रान्सफर गरिन्छ भने त्यसलाई के भनिन्छ?
✓राष्ट्रिय
विप्रेषण
५०) मनिचेन्जर सम्बन्धि व्यवस्था नेपालमा कुन साल देखि प्रारम्भ भएको हो ?
✓2052
५१) नेपाल राष्ट्र बैंक २०१३ सालमा स्थापना भएपछि बैंकले मुख्यरुपमा कुन कार्यलाई पहिलो प्राथमिकता दियो?
✓ नेपाली मुद्राको चलन चल्ती
५२) बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन 2058 अनुसार ऋण असुली न्यायाधिकरणको सदस्यको पदावधि कति तोकिएको छ?
✓ 5 वर्ष
५३) कम्पनीको स्वामित्व बाँडफाँड गर्न जारी गरिएको अंश लाई के भनिन्छ?
✓ शेयर
५४) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 मा जम्मा कति परिच्छेद रहेका छन्?
✓ १४
५५) आर्जन गर्नुभन्दा अगाडि प्राप्त भएको आम्दानी लाई के भनिन्छ?
✓ अग्रिम आम्दानी
५६) भारतीय रुपैयाँ खरिद बिक्री कारोबार गर्न मनिचेन्जरको इजाजत प्राप्त गर्न कति न्यूनतम चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था छ?
✓ 5 लाख
५७) रु 1000 को नोट प्रथम पटक प्रकाशित हुँदा सो नोटमा कसको हस्ताक्षर थियो?
✓ डा. यादव प्रसाद पन्त
५८) नेपाल राष्ट्र बैंकले कहिलेबाट दुई वटा पाटेबाघ भएको रु 500 को नोटमा एउटामात्र पाटेबाघ राखी नोट प्रकाशन सुरु गर्यो?
✓ 2075 वैशाख. 14
५९) कुन अवस्थामा कम्पनीको सेयर जफत गरिन्छ?
✓ मागबमोजिमको share
भुक्तानी नगरेमा
६०) एकपटक प्रकाशनमा ल्याएपछि पुनः प्रकाशनमा नल्याएका नोटहरु कुन कुन हुन्?
✓ रु 25 र रु 250
६१) साधारण सेयरको बजार मूल्य कसले निर्धारण गर्दछ?
✓ कम्पनीको सञ्चालक समितिले
६२) पूर्वाधार विकास बैंक स्थापना गर्न न्यूनतम चुक्ता पुँजी कति आवश्यक पर्दछ?
✓ रु 20अर्ब
६३) बैंकिङ सँग सम्बन्धित TC को पुरा रुप के हो?
✓ Travellers cheque
६४) नेपालमा नै पहिलोपटक banking
service रोबोटबाट सुरुवात गर्ने पहिलो बैंक कुन हो?
✓ Nepal SBI Bank
६५) हायर पर्चेज, लिजिङ, हाउजिङ लगायतका कर्जा दिने कार्यक्रम तहको बैंकले गर्ने गर्दछ?
✓ क, ख र ग वर्ग
६६) नेपाल राष्ट्र बैंकमा हाल कतिवटा महाशाखाहरु छन्?
✓ २ वटा
६७) विनिमय बिलमा जम्मा कति पक्ष संलग्न हुन्छन्?
✓ 3
६८) चल्ती खाता नखोल्ने वित्त कम्पनीको लागि वैधानिक तरलता अनुपात कति हुनुपर्छ?
✓ ६%
६९) एक वर्ष भन्दा कम अवधिका लागि सरकारले निष्काशन गरेको ऋण पत्रलाई के भनिन्छ?
✓ ट्रेजरी बिल
७०) नेपाल राष्ट्र बैंकको वार्षिक बजेट तथा कार्यक्रम कसले स्वीकृत गर्छ?
✓ सञ्चालक समितिले
७१) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 अनुसार बैंक तथा वित्त संस्थाको शेयर पूँजीको विभाजित अंश लाई के भनिन्छ?
✓शेयर
७२) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 अनुसार बैंक तथा वित्तीय संस्थाको शेयरमा स्वामित्व भएको व्यक्तिलाई के भनिन्छ?
✓सेयरधनी
७३) मालवस्तु स्टकको भोगाधिकार सम्बन्धीत रिनिमै कायम राखी सोको धितोमा बैंक् वा वित्तीय संस्था र ऋणी बीच सम्झौता भई प्रवाह गरिएको कर्जा लाई के भनिन्छ?
✓हाइपोथिकेशन कर्जा
७४) गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिको लागि सिफारिस गर्दा कतिजनाको नामावली सिफारिस गर्नुपर्दछ?
✓रिक्त पदको दोब्बर संख्यामा
७५) आफ्नो काम सुरु गर्नुभन्दा अगाडि गभर्नर तथा सञ्चालकले को समक्ष शपथ ग्रहण गर्नुपर्दछ ?
✓प्रधान न्यायाधीश वा निजले तोकेको न्यायाधीश
७६) ब्याङ्कले गर्नुपर्ने कामहरु सुचारु रुपले संचालन गर्न समितिको मातहतमा रहनेगरी गठन गरिने व्यवस्थापन समितिको अध्यक्ष को हुन्छ?
✓ गभर्नर
७७) व्यवस्थापन समितिमा जम्मा कति सदस्य रहने व्यवस्था छ?
✓ 4
७८) लेखा परिक्षण समितिको संयोजक को हुन्छ?
✓समितिले को तोकेको 1 जना सञ्चालक
७९) लेखा परीक्षण समितिमा कतिजना सदस्य रहने व्यवस्था छ?
✓3
८०) लेखापरीक्षण समितिको सदस्य सचिवको हुन्छ ?
✓नेपाल राष्ट्र बैंक आन्तरिक लेखापरीक्षण विभागको प्रमुख
८१) नेपाल राष्ट्र बैंकको पुँजी कति छ?
✓5 अर्ब रुपैयाँ
८२) नेपाल राष्ट्र बैंकको पूजी कसले प्रदान गर्दछ?
✓नेपाल सरकार
८३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै दरको बैंक नोट कुनै तोकिएको ठाउँ वा अड्डामा बाहेक अन्यन्त्र नचल्न गराउन सक्ने व्यवस्था छ । सोको लागि कसको राय लिनु पर्दछ?
✓ नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको
८४)बैंक नोट निस्कासन गर्दा नोटमा देखिने चित्र आकार र दर कसको सुकृति बमोजिम हुने व्यवस्था छ?
✓ नेपाल सरकार
८५) बैंक नोट निस्कासन गर्दा नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, बैंक नोट e छपाई गर्ने वस्तु तथा अन्य पदार्थ कसको निर्णय बमोजिम हुने व्यवस्था छ?
✓ राष्ट्र बैंकको सञ्चालक समिति
८६) हाल राष्ट्रियस्तरको विकास बैंक न्युनतम चुक्ता पुँजी कति रहने वेवास्ता छ?
a. रु
8 अर्ब
b. रु
2.50 अर्ब ✓
c. रु
80 करोड
d. रु
60 करोड
८७) तल दिइएका मध्ये बैंक तथा वित्तीय संस्था वर्गीकरणको आधार कुन कुन हो?
a. न्युनतम चुक्ता पुजि
b. ब्याङ्कहरूले गर्ने कामको प्रकृति
c. ब्याङ्कहरूले कारोबार गर्ने भौगोलिक क्षेत्र
d. माथिका
सबै✓
८८) विपन्न वर्गलाई उनीहरूको गरीबी न्यून गरी जीवनस्तरमा सुधार गर्न बिनाधितो समूहको ग्यारेन्टी कर्जा उपलब्ध गराउने बैंक लाई के भनिन्छ?
a. वाणिज्य बैंक
b. विकास
बैंक
c. लघुबित
बिकास बैंक✓
d. वित्त
कम्पनी
८९) हाल वाणिज्य बैङ्कहरूका लागि वैधानिक तरलता अनुपात कति हुनु पर्दछ ?
a. 12%✓
b. 9%
c. 8%
d. 6%
९०) तल दिइएका मध्ये घ वर्गका वित्तीय संस्थाको काम कुन हुन् ?
a. राष्ट्र बैंकले तोके अनुसार बचत कायम गरेको समुहलाई ऋण उपलब्ध गराउने
b. लघु
कर्जा उपलब्ध गराउनु अघि जुन क्षेत्रमा कर्जा माग भएको हो सो कार्यको मुल्यांकन गर्नु
c. पुँजीकोष पूरा गर्ने प्रयोजनका लागि शेयर, डिवेन्चर, ऋणपत्र आदि जारी गर्ने
d. माथिका
सबै✓
९१) कस्तो किसिमको ब्यांकले मूलतः व्यापारिक प्रयोजनका लागि कर्जा प्रबाह गर्दछ ?
a. वाणिज्य बैंक
b. बिकास
बैंक
c. वित्त
कम्पनी
d. लघुबित्त बिकास बैंक
९२) ग्रामीण विकास ब्याङ्क कस्तो वित्तीय संस्था हो?
a. वाणिज्य बैंक
b. विकास
बैंक
c. बित्त
कम्पनी
d. लघु
विकास कम्पनी✓
९३) असल र सुक्ष्म निगरानीमा रहेको कर्जा लाई के भनिन्छ?
a. सक्रिय
कर्जा✓
b. निष्क्रिय कर्जा
c. दुवै
d. कुनै
पनि होइन
९४) विदेशी मुद्रा भन्नाले के बुझिन्छ ?
a. नेपाली
मुद्रा बाहेकका अन्य मुद्रा
b. अन्तराष्ट्रिय मुद्रा कोषबाट रकम झिक्ने विशेषाधिकार भएको मुद्रा
c. European currency note
d. माथिका
सबै✓
९५) मनिचेन्जर सम्बन्धि सम्पूर्ण कार्यको नियन्त्रण कसले गर्द
a. Nepal Stock Exchange
b. वाणिज्य bank
c. नेपाल
राष्ट्र बैंक✓
d. अर्थ
मन्त्रालय
९६) एउटा देशबाट अर्को देशमा रकमको स्थानान्तरण गरिन्छ भने त्यो स्थान्तरण लाई के भनिन्छ?
a. आन्तरिक विप्रेषण
b. राष्ट्रिय बिप्रेसन✓
c. अन्तर्राष्ट्रिय बिप्रेसन
d. कुनै
पनि होइन
९७) bank व्यवस्थापन समिति कसको मातहतमा रहन्छ ?
a. राष्ट्र बैंकको गभर्नर
b. अर्थ
मन्त्रालयको सचिव
c. संचालक
समिति✓
d. व्यवस्थापन समिति
९८) सञ्चालकको नियुक्ति कसले गर्दछ ?
- नेपाल सरकार मन्त्रिपरिषद
९९) तल दिइएका मध्ये सञ्चालकको योग्ता कुन हो?
a. नेपाली
नागरिक भएको
b. उच्च
नैतिक चरित्र भएको
c. नेपाल
राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा कार्यरत रहेको
d. A र B
दुवै✓
१००) निम्नमध्ये नेपाल राष्ट्र बैंकको कार्य कुन हो?
-Bank तथा वित्तीय संस्थाको अन्तिम ऋणदाताका रूपमा✓
Comments
Post a Comment