Posts

Showing posts from June, 2018

बैंकिङ क्षेत्रमा प्रयोग हुने 100 वटा शब्दावली

बैंकिङ क्षेत्रमा प्रयोग हुने शब्दावली 1) ACF - Auto-Correlation Function 2) AD - Authorized Dealer 3) ADB - Asian Development Bank 4) ADR -American Depository Receipt 5) AFS  -Annual Financial Statement 6) AGM - Annual General Meeting 7) AO -Additive Outliers 8) AR - Auto Regression 9) ARIMA- Auto-Regressive Integrated Moving Average 10) AFS- Available For Sale 11) ATM- Asynchronous Transfer Mode 12) ATM- Automated Teller Machine 13) BoP -Balance of Payments 14) BSCS -Basel Committee on Banking Supervision 15) BSR -Basic Statistical Returns 16) CAD -Capital Account Deficit 17) CBS -Consolidated Banking Statistics 18) CC ...

NEPAL RASTRA BANK MCQ QUESTION PART-3

#Bankking Questions १ ) बैंक तथा वित्तीय संस्थाको स्थापनाको लागि पूर्वस्वीकृति लिन निवेदन दिने व्यक्ति वा संस्थासंगको कुनै कारोवारमा कालोसूचीमा परेको भए सो फुकुवा भएको कति अवधि वेतित हुनु पर्ने   व्यवस्था छ ? √3 वर्ष २ ) बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पूँजीको कम्तीमा कति प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री वितरण गर्नुको लागि छुट्याउनु पर्दछ ? ✓ 30% ३ ) बैंक वा वित्तीय संस्थाले चाहेमा राष्ट्रबैंकले तोकेको प्रक्रिया पूरा गरी संस्थापक शेयर समुहको स्वामित्व कति प्रतिशत भन्दा कम नहुने गरी बाँकी अंश सर्वसाधारण शेयर समुहमा परिणत गर्न सक्ने व्यवस्था छ ? ✓ 51% ४ ) कस्ता ब्यांकको हकमा कम्तीमा 30 प्रतिशत सेयर स्वामित्व सर्वसाधारण समूहमा रहनु पर्ने व्यवस्था आवश्यक पर्दैन ? ✓ नेपाल सरकारको उल्लेख्य स्वामित्वमा संस्थापना हुने bank तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंक ५ ) बैंक वा वित्तीय संस्थाको संस्थापकले वित्तीय कारोबार सञ्चालन गरेको कम्तीमा कति अवध...