NEPAL RASTRA BANK MCQ QUESTION PART-3
#Bankking
Questions
१) बैंक तथा वित्तीय संस्थाको स्थापनाको लागि
पूर्वस्वीकृति लिन निवेदन दिने व्यक्ति वा
संस्थासंगको कुनै कारोवारमा कालोसूचीमा परेको भए
सो फुकुवा भएको
कति अवधि वेतित हुनु पर्ने व्यवस्था छ ?
√3 वर्ष
२) बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पूँजीको कम्तीमा कति प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री वितरण गर्नुको लागि छुट्याउनु पर्दछ ?
✓30%
३) बैंक
वा वित्तीय संस्थाले चाहेमा राष्ट्रबैंकले तोकेको प्रक्रिया पूरा गरी संस्थापक शेयर समुहको स्वामित्व कति प्रतिशत भन्दा कम नहुने गरी
बाँकी अंश सर्वसाधारण शेयर समुहमा परिणत गर्न सक्ने व्यवस्था छ?
✓51%
४) कस्ता ब्यांकको हकमा कम्तीमा 30 प्रतिशत सेयर स्वामित्व सर्वसाधारण समूहमा रहनु पर्ने व्यवस्था आवश्यक पर्दैन?
✓नेपाल सरकारको उल्लेख्य स्वामित्वमा संस्थापना हुने bank तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंक
५) बैंक
वा वित्तीय संस्थाको संस्थापकले वित्तीय कारोबार सञ्चालन गरेको कम्तीमा कति अवधि नपुगेसम्म आफ्नो नाममा रहेको सेयर बिक्री गर्न
वा धितो बन्धक राख्न पाइदैन ?
✓5 वर्ष
६) बैंक
तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 अनुसार संचालक समितिको बैठक बस्न कम्तीमा कति सञ्चालक उपस्थित हुनु पर्दछ?
✓कम्तीमा एक 51 प्रतिशत
७) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 अनुसार संचालक समितिको बैठक वर्षमा कतिपटक बस्नु पर्ने व्यवस्था छ?
✓कम्तिमा 12 पटक
८) bank तथा
वित्तीय संस्था सम्बन्धी ऐन 2073 अनुसार संचालक समितिको 2 बैठक बीचको फरक कति दिनभन्दा बढी हुनु हुँदैन?
✓60 दिन
९) बैंक
वा वित्तीय संस्थाको स्पष्ट संगठनात्मक संरचना तयार
गर्ने नीति तर्जुमा गर्ने र कार्यान्वयन गर्ने कार्य कसले
गर्दछ?
✓सञ्चालक समितिले
१०) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 अनुसार बैंक तथा वित्तीय संस्थाको कार्यकारी प्रमुखको एकपटकमा दिने नियुक्तिको पदावधि कति वर्षको हुन्छ?
✓4 वर्ष
११) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन
2073 अनुसार कार्यकारी प्रमुखको नियुक्ति कसले गर्दछ?
✓संचालक समिति
१२) कार्यकारी प्रमुख बढीमा कतिपटकसम्म उक्त पदमा नियुक्ति हुन पाउँदछ?
✓दुईपटक
१३) कार्यकारी प्रमुख आफ्नो कामको निम्ति को प्रति उत्तरदायी हुनुपर्दछ?
✓संचालक समिति
१४) बैंक
वा वित्तीय संस्थाको न्यूनतम चुक्ता पुँजी कसले निर्धारण गरेबमोजिम हुन्छ?
✓नेपाल राष्ट्र बैंक
१५) राष्ट्र बैंकले कुनै व्यक्ति ,फर्म , कम्पनी वा संस्थाले कुनै एक बैंक
वा वित्तीय संस्थाको चुक्ता पुँजीको बढीमा कति प्रतिशत सम्म
मात्र लगानी गर्न
सक्ने व्यवस्था गर्न
सक्नेछ?
✓15 %
१६) कुनै
एक बैंक वा
वित्तीय संस्थामा लगानी गर्ने व्यक्ति ,फर्म,
कम्पनी वा संस्थाले अर्को बैंक वा
वित्तीय संस्थामा लगानी गर्दा उक्त बैंक
वा वित्तीय संस्थाको चुक्तापुँजीको कति प्रतिशत भन्दा कम हुने
गरी मात्र लगानी गर्नुपर्ने व्यवस्था छ
?
✓1%
१७) बैंक वा वित्तीय संस्थाले साधारण जगेडा कोषमा चुक्ता पुँजीको दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तिमा कति प्रतिशत रकम थप्दै जानु पर्दछ?
✓20 %
१८) बैंक
वा वित्तीय संस्थाले साधारण जगेडा कोषमा चुक्तापुँजीको दोब्बर रकम पुगेपछि प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तिमा कति प्रतिशत रकम थप्दै जानुपर्दछ?
✓10%
१९) बैंक वा वित्तीय संस्थाले लाभांश घोषणा तथा वितरण गर्नु अघि कस्को स्वीकृति लिनुपर्ने व्यवस्था छ
?
✓नेपाल राष्ट्र बैंक
२०) बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिले गैर
कार्यकारी संचालक
को संयोजकत्वमा कति सदस्य भएको लेखापरीक्षण समिति गठन गर्नुपर्ने व्यवस्था छ?
✓3 सदस्य
२१) बैंक
वा वित्तीय संस्थाले आफ्नो वासलात, नाफा नोक्सान हिसाब लगायतका वार्षिक वित्तीय विवरण राष्ट्रबैंकले तोकेको ढाँचा र तरिका अनुसार तयार गरी आर्थिक वर्ष समाप्त भएको कति अवधि भित्र वाह्य लेखापरीक्षण गराउनु पर्दछ?
✓4 महिना
२२) तोकिएको अवधिभित्र लेखा परीक्षण गराउन नसक्ने बैंक
वा वित्तीय संस्थाले मनासिव कारण खोली
लेखापरिक्षणको गराउने म्याद थपको लागि अनुरोध गरेमा राष्ट्रबैंकले बढीमा कति
अवधि थप गर्न
सक्ने व्यवस्था छ?
✓2 महिना
२३) बैंकिङ कसुर तथा सजाय ऐन 2064 अनुसार कानुन बमोजिमबाहेक काल्पनिक वा अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्ने वा खाता खोलिदिने लाई कस्तो सजाय हुन्छ?
✓बिगो भराई बिगो खुलेमा बिगो बमोजिम जरिवाना र तीन महिनासम्म कैद
२४) वित्तीय क्षेत्र विकास
रणनीति ले नेपाल को वर्तमान वित्तीय प्रणालीको संरचनामा रहेका मुख्य कतिवटा क्षेत्रहरूसँग सम्बन्धित विषयहरुमा जोड दिइएको छ?
✓5 क्षेत्र
२५)वित्तीय क्षेत्र विकास रणनीति ले नेपाल को वर्तमान वित्तीय प्रणालीको संरचनामा रहेका मुख्य क्षेत्रहरू कुन कुन
हुन्?
✓बैंकिङ,विमा ,पूँजीबजार ,गैरबैंकिङ वित्तीय क्षेत्र र सहकारी
२६) नेपालको वित्तीय प्रणालीको कुल
सम्पत्ति को कति
प्रतिशत हिस्सा बैंकिङ क्षेत्रले ओगटेको छ?
✓89%
२७) नेपालको वित्तीय प्रणालीको कुल
सम्पत्ति कती प्रतिशत हिस्सा गैर बैंकिङ क्षेत्रले ओगटेको छ?
✓7.4%
२८)वित्तीय क्षेत्र विकास रणनीतिको दूरदृष्टि लेख्नुहोस् ?
✓"फराकिलो आर्थिक
वृद्धिमा योगदान पुर्याउने प्रभावकारी ,कुशल ,समावेशी तथा स्थायित्वपूर्ण वित्तीय क्षेत्र"
२९) आर्थिक वर्ष 2072 /73 मा कति प्रतिशत कुल ग्राहस्थ उत्पादन थियो
?
✓4.1%
३०) वित्तीय क्षेत्र रणनीतिले आर्थिक वर्ष 2072 /73 मा
4.1 प्रतिशत रहेको कुल ग्राहस्थ उत्पादनमा वित्तीय क्षेत्रको योगदान आर्थिक वर्ष 2077/ 78 मा कति पुर्याउने लक्ष्य लिएको छ
?
✓8%
३१) आर्थिक वर्ष 2072 /73 मा कुल ग्राहस्थ उत्पादनको 89. 7 प्रतिशत रहेको ब्याङ्किङ निक्षेपलाई कति पुर्याउने लक्ष्य लिएको छ?
✓100 प्रतिशत
३२) वित्तीय क्षेत्र विकास रणनीति ले आर्थिक वर्ष 2072/ 73 मा कुल ग्राहस्थ उत्पादनको 73.6 प्रतिशत रहेको कर्जा कति पुर्याउने लक्ष्य लिएको छ?
✓80
३३) वित्तीय क्षेत्र विकास रणनीति ले आर्थिक वर्ष
2072/ 73 मा कुल
ग्राहस्थ उत्पादनको 75.3 प्रतिशत रहेको निजी क्षेत्रतर्फ प्रवाहित कर्जालाई आर्थिक वर्ष
2077/ 78 सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ?
✓80%
३४) वित्तीय क्षेत्र विकास रणनीति ले आर्थिक वर्ष
2072/ 73 मा कुल
ग्राहस्थ उत्पादनको 7.08 प्रतिशत रहेको कृषि क्षेत्रमा प्रवाहित कर्जाको अनुपात आर्थिक वर्ष 2077/78 मा कति
पुर्याउने लक्ष्य लिएको छ?
✓10%
३५) वित्तीय क्षेत्र विकास
रणनीति ले कुनै बैंक
वा बितिय संस्थाको शाखाबाट 30 मिनेटको दुरीमा बसोबास गर्ने जनसंख्या आर्थिक वर्ष 2067/ 68 मा
39 प्रतिशत रहेकोमा आर्थिक वर्ष 2077 /78 कति
पुर्याउने लक्ष्य लिएको छ?
✓50%
३६) वित्तीय क्षेत्र विकास रणनीति ले
2073 असार मसान्तमा निक्षेप खाताको संख्या 1 करोड 68 लाख रहेकोमा आर्थिक
वर्ष 2077/78 सम्ममा
कति पुर्याउने लक्ष्य लिएको छ?
✓निक्षेप खाता को संख्या 2 करोड पुर्याउने लक्ष्य लिएको छ
३७) वित्तीय क्षेत्र विकास रणनीति ले 2073 असार मसान्तमा निक्षेप कर्जा खाताको संख्या 10 लाख 96 हजार रहेकोमा आर्थिक वर्ष 2077 /78 सम्ममा
कति पुर्याउने लक्ष्य लिएको छ?
✓15 लाख
३८) वित्तीय क्षेत्र विकास रणनीति ले आर्थिक वर्ष
2072 /73 मा 5.6% रहेको निक्षेप तथा कर्जा बिचको ब्याजदर अन्तर आर्थिक वर्ष 2077 / 78 सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ?
✓4.4 प्रतिशतभन्दा कम
३९) वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयन समितिको बैठक कती कती समयमा बस्नु पर्ने व्यवस्था छ?
✓कम्तीमा चौमासिक रुपमा
४०) नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाबाट पाक्षिक रुपमा 15 वटा उपभोग्य वस्तुहरूको मूल्यांकन मूल्य सङ्कलन गरी अभारित मूल्य सुचाङ्क( unweighted price index) कहिलेदेखि प्रकाशन गर्न थालेको थियो?
✓विसं 2014
४१) तराई
क्षेत्रको आभारित मूल्य सुचाङ्क कहिलेदेखि प्रकाशन गर्न सुरु गरियो?
✓ विसं 2019
४२) पहाडी क्षेत्रको अभरित मूल्यसूची कैलेदेखी प्रकाशन गर्न शुरू गर्यो?
✓विसं 2020
४३) भारित मूल्य सुचाङ्क (weighted
price index) को
प्रकाशन कहिलेदेखि सुरु
गरियो?
✓विसं 2029 /30
४४) पाँचौं पारिवारिक बजेट सर्वेक्षण मा नमुना घरपरिवार छनोटको लागि कुन
विधि प्रयोग गरिएको थियो?
✓3 stage
stratified sampling
४५) पाँचौं पारिवारिक बजेट सर्वेक्षण मा तथ्यांक संकलनका लागि कुन विधि प्रयोग गरिएको थियो?
✓household dairy
method
४६) पाँचौं पारिवारिक बजेट सर्वेक्षण मा घरपरिवारहरु बाट प्राप्त उपभोग खर्च सम्बन्धी तथ्यांकलाई कति समूहमा वर्गीकरण गरी विश्लेषण गरिएको थियो?
✓12 वटा
४७) भुटानको central bank लाई के भनिन्छ?
✓royal monetary
authority
४८)रु 2 को नोट कहिले
निस्कासन भएको थियो
?
✓वि. स 2038 बैशाख 14
४९) रु 2 को नोट मा कुन जनावरको चित्र
छ ?
✓चितुवा
५०)भारत
सरकारले 500 र 1000 दरको भारतीय मुद्राको अमाउद्रिकरण कहिले गर्यो ?
✓8 नोभेम्बर
Comments
Post a Comment