NEPAL RASTRA BANK BANKING 100 MCQ QUESTION PART-1

 NEPAL RASTRA BANK BANKING 100 MCQ QUESTION PART-1

1) नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो?
2013 baisakh 14
नेपाल राष्ट्र बैंकको स्थापना कुन कानुन अन्तर्गत भएको?
नेपाल राष्ट्र बैंक ऐन 2012
हाल प्रचलित  नेपाल राष्ट्र बैंक सम्बन्धी कानून कुन हो?
नेपाल राष्ट्र बैंक ,2058
)नेपाल राष्ट्र बैंक ऐन 2058 कहिलेदेखि प्रारम्भ भएको हो?
विसं 2058 माघ 17
)नेपाल राष्ट्र बैंकको वासलात मा भएको चलनचल्तीमा रहेको bank नोट तथा सिक्का लाई के भनिन्छ?
मौद्रिक दायित्व
विनिमय अधिकार पत्र भन्नाले कुन कुन नै बुझिन्छ?
प्रतिज्ञापत्रविनिमय पत्र तथा चेक
कुनै एक बैंकले कुनै अर्को बैंकको नाममा फलानाको यति रुपैयाँले खामे सम्म cheque ,draft हुन्डी वा विनिमयपत्र स्वीकार गर्नु भनी लेखेको पत्र लाई के भनिन्छ?
प्रतितपत्र( letter of credit -lc)
)नेपालमा सर्वप्रथम कसको पालामा मुद्रा प्रचलनमा आएको मानिन्छ?
मानदेव
राजा मानदेवले चलाएको मुद्रालाई के भनिन्छ?
मनाङक
१०राजा गुणकामदेवले चलाएको मुद्रालाई के भनिन्छ?
गुणा
११नेपालमा आठौं शताब्दीतिर सर्वप्रथम चाँदीका सिक्का चलाउने राजा को हुन्?
सदाशिव मल्ल
१२सुनका असभ्य मुद्राको रूपमा चलाउने राजा को हुन्?
जयप्रकाश मल्ल
१३तामाका सिक्का चलाउने मल्ल राजा रत्नमल्ल हुन् भने चाँदीका सिक्का चलाउने मल्लराजाको हुन्?
महेन्द्र मल्ल
१४हालसम्म नेपालमा कति दरका कागजी नोटहरु प्रचलनमा रहेका छन्?
11
१५नेपाल राष्ट्र बैंकले नेपाल सरकार लेखिएको नोट कहिले बजारमा ल्याएको थियो?
2063 असोज 6 ( रु को नोट )
१६)नेपाल राष्ट्र बैंकको स्थापना हुनुभन्दा पहिले कुन अड्डाबाट नोट निष्कासन गरिएको थियो?
सदर मुलुकी खाना
१७विश्वको सबैभन्दा सानो मुद्रा कुन हो?
जयप्रकाश मल्लले चलाएको (* मिलिमिटर व्यास)
१८कसको पालादेखी मोरुको सट्टा रूपैया प्रचलनमा आएको हो?
Himalaya Shamsher jang Bahadur Rana
१९नेपालमा सर्वप्रथम विसं 2002 साल असोज 1 गते प्रकाशित नोटमा कस्को हस्ताक्षर गरिएको थियो?
खजांची नरेन्द्रराज
राजा त्रिभुवन  प्रधानमन्त्री जुद्ध शमशेरको पालामा
२०बीचमा प्वाल परेको मुद्रा निकाल्ने राजा को थिए?
श्री 5 पृथ्वी वीरविक्रम शाह
२१वि सं 1623महेन्द्र मल्ली नामक मुद्रा कसले प्रचलनमा ल्याएका थिए?
महेन्द्र मल्ल
२२विश्वमा कागजी नोटको सुरुवात कुन देशबाट भएको हो?
चि
२३छालाको मुद्रा कसले चलाएका हुन्?
सिद्धिनरसिंह मल्ल
२४राणाकालमा मुद्रा विनिमय सम्वन्धी कार्यको निकाले गर्दथ्यो?
सराफखाना
२५नेपाल बैंक लिमिटेड को उद्घाटन कसबाट भएको थियो?
राजा त्रिभुव
२६रु 100 को नोट मा कुन जनावरको चिन्ह रहेको  ?
गैंडा
२७राष्ट्र बैंकले जारी गर्ने नोट लाई के भनिन्छ?
बैंक नोट
२८नेपाली नोट मा सगरमाथा को तस्वीर छाप्ने निर्णय कहिले भयो ?
वि सं 2063 माघ 25
२९)नेपाली मुद्रालाई कहिलेदेखि ने .रु लेख्न थालियो?
वि सं 2016 श्रावण 16
३०नेपाल राष्ट्र बैंकद्वारा सर्वप्रथम कहिले नोट निष्काशन गरिएको हो?
2016 फागुन 7
३१नेपालको पहिलो आधुनिक bank nepalbanklimited को स्थापना कहिले भएको?
विसं 1994 कार्तिक 30 गते
३२टक्सार मै गल्ती गरिएको सिक्कलाई लाई के भनिन्छ?
फिडो (Fido)
३३विश्वको सबैभन्दा सफा नोट कुन देश को हो ?
America
३४विश्वको सबैभन्दा फोहर नोट कुन देशको?
ताइवान
३५नेपालको पहिलो विकास बैंक कुनलाई मानिन्छ?
नेपाल औद्योगिक विकास निगम (NIDC)
३६)नेपालमा सर्वप्रथम सहकारी bank को स्थापना कहिले भएको थियो?
बि सं 2020 भदौ 28
३७)सहकारी bank को स्थापना कुन कानुन बमोजिम गरिएको थियो?
सहकारी बन् ऐन, 2019
३८हालसम्म बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन सम्बन्धी प्रचलित छाता कानुनको रुपमा रहेको कानुन कुन हो?
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन ,2063
३९वि सं 2016 फागुन 7 मा राष्ट्रवादद्वारा निष्कासन गरिएका नोटहरु कुन कुन थिए?
रु 1 ,5 ,10 , 100
४०वाणिज्य ब्याङ्क तथा वित्तीय संस्था को अन्तिम ऋणदाताका रूपमा कार्य गर्ने निकाय कुन हो?
Nepal Rastra Bank
४१बैंकिङ तथा वीत्तिय प्रणालीको नियमननिरीक्षण ,सुपरिवेक्षण तथा अनुगमन कसले गर्दछ?
Nepal Rastra Bank
४२हाल नेपाल राष्ट्र बैंकको गभर्नरको हुनुहुन्छ?
Dr Chiranjeevi Nepal
४३नेपालमा कति सालदेखि राष्ट्रिय बचत पत्रहरु बजारमा उपलब्ध छन्?
विसं 2040
४४धितोपत्र विनिमय केन्द्र को स्थापना कहिले गरिएको थियो?
विसं 2041
४५नेपालको इतिहासमा पहिलोपटक एउटै रका नोट (रु 500) का नोट 3  किसिमका निकाल्ने को हुन्?
कल्याणविक्रम अधिकारी
४६)विश्वमा सर्वप्रथम नोट छाप्ने अधिकार कुन बैंक लाई प्रदान गरिएको थियो?
bank of england , सन् 1944 मा
४७सदर मुलुकीखानाबाट प्रकाशित नोटलाई O.P (old print)भनिन्थ्यो भने नेपाल राष्ट्र बैंक  बाट प्रकाशित नोट लाई के भनिन्छ?
new print
४८) 50 को नोटमा कुन जनावरको चित्र ?
भेडा
४९बैंक तथा वित्तीय संस्थालाई बैंकिङ तथा वित्तीय कारोवार गर्न ईजाजत पत्र जारी कसले गर्छ?
नेपाल राष्ट्र बैंक
५०व्यापारघाटा भन्नाले के बुझिन्छ?
निर्यातको तुलनामा आयात अधिक भएको व्यापार
५१पारिवारिक बजेट सर्वेक्षण कति कति अवधिमा गरिन्?
प्रत्येक 10 - 10 वर्षमा
५२एक वर्षभन्दा बढी अवधिको भाका नाघेको कर्जा लाई कुन कर्जामा वर्गीकरण गरिन्छ ?
खराब कर्जा
५३कसको पालादेखी मोरूको सट्टा रुपैयाँ प्रचलनमा आएको हो?
हिमालय शमशेर ..रा
५४नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रयोगमा ल्याउने बैंक कुन हो ?
Himalayan Bank Limited
५५बैंकिङ क्षेत्रसँग सम्बन्धित "TB" को पुरा रुप के हो?
Treasury bill
५६नेपाल राष्ट्र बैंकको काम कर्तव्य  अधिकार  नेपाल राष्ट्र बैंक ऐन ,2058 कति दफामा उल्लेख गरिएको ?
दफा 5
५७डेपुटी गभर्नरको नियुक्ति कसले गर्छ ?
गभर्नरको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्ले
५८गभर्नर, डेपुटी गभर्नर संचालकको कार्यकाल कति वर्षको हुन्छ?
वर्ष
५९नेपालको मौद्रिक एकाई के हो?
रुपैयाँ [सय पैसा बराबर एक रुपैया]
६०)नेपाल राष्ट्र वैंक ऐन ,2058 कुनकुन ऐनहरू खारेज गरेको थियो?
नेपाल राष्ट्र बैंक ऐन, 2012  मुद्रा ऐन,2040
६१पारिवारिक बजेट सर्वेक्षण कसले गर्दछ?
Nepal Rastra Bank
६२नक्कली कागजात पेश गरी खाता खोल्नेलाई कस्तो सजाय हुन्छ?
बिगो भराई बिगो खुलेकोमा बिगो बमोजिम जरिवाना  तीन महिनासम्म कैद
६३हालसम्म कतिवटा पारिवारिक बजेट सर्वेक्षण सम्पन्न भइसकेको ?
5
६४भाखा ननाघेका  तिनमहिनासम्म भाका नाघेका कर्जालाई कस्तो कर्जा मानिन्छ?
असल(pass)
६५पूर्ण सरकारी लगानीमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक कुन हो?
राष्ट्रिय बाणिज्य बैंक
६६राष्ट्रिय वाणिज्य बैंकको स्थापना कहिले भएको थियो?
विसं 2022 माघ 10 गते
६७नेपालको पहिलो वाणिज्य बैंक कुन हो?
nepal bank limited
६८नेपालको दोस्रो वाणिज्य बैंक कुन हो?
राष्ट्रिय वाणिज्य बैंक
६९रु 250मा कुन जनावरको चित्र अंकित थियो?
गाई
७०राष्ट्रिय बाणिज्य bank को स्थापना कुन कानून बमोजिम भएको थियो?
राष्ट्रिय बाणिज्य बैंक ऐन, 2021
७१) IBRD पुरा रुप के हो?
international bank for reconstruction and development
७२भुक्तानी ,फर्छ्योट तथा हिसाबमिलान पद्धतिको स्थापना तथा प्रवर्धन गरी सो कार्यलाई नियमित गर्ने कार्य कसले गर्दछ?
नेपाल राष्ट्र बैंकले
७३)नेपालमा हाल प्रचलित वाणिज्य नीति कुन हो?
वाणिज्य नीति,२०७२
७४नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय सम्शेर जंगबहादुर राणा कार्यकाल कुन हो ?
2013 बैशाख 14 - 2017 माघ 25
७५चल्ती खाता को सुरुवात सर्वप्रथम कुन देशबाट भएको हो?
बेलायत
७७नेपाल राष्ट्र बैंक कस्तो संस्था हो?
अविच्छिन्न उत्तराधिकारवाला स्वशासित  संगठित संस्था
७८नेपाल सरकारले नेपाल राष्ट्र बैंक सँग  नेपाल राष्ट्र बैंकले नेपाल सरकारसँग सम्बन्ध राख्दा कुन मन्त्रालय मार्फत राख्नु पर्छ?
अर्थ मन्त्रालय
७९डेपुटी गभर्नरले को समक्ष सपथ ग्रहण गर्नुपर्दछ?
governor
८०नेपाल राष्ट्र बैंकले आफ्नो मासिक वासलात कैले प्रकाशन गर्नु पर्दछ?
प्रत्येक महिना समाप्त भएको 15 दिन भित्र
८१बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 को प्रमाणीकरण कहिले भएको थियो?
 2074 बैशाख 10 गते
८२बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन कति वर्ष उमेर पूरा हुनुपर्दछ?
25 वर्ष
८३नेपाली रुपैयाँको बिदेशी बिनिमय दर निर्धारण पद्धति तोक्ने अधिकार कसलाई रहेको ?
Nepal Rastra Bank
८४नेपाल राष्ट्र बैंकको आयव्यायको विवरण तयार गर्दा कुन लेखामान को पालन गर्नुपर्दछ?
नेपाल लेखामान
८५नेपाल राष्ट्र बैंकको लेखा परीक्षण कसले गर्ने व्यवस्था ?
महालेखा परीक्षक
८६ब्याङ्किङ कसूर तथा सजाय ऐन 2064 अनुसार आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिनेलाई कस्तो सजा हुन्छं?
बिगो भराई बिगो खुलेको मा विगो बमोजिम जरिवाना  महिना जेल
८७नेपाल सरकार मन्त्रिपरिषद्बाट वित्तीय क्षेत्र विकास रणनीति कहिले स्वीकृत भयो?
विसं 2073 पुस 22 गते
८८वित्तीय क्षेत्र विकास रणनीति ले कतिवटा मार्गदर्शक सिद्धान्त हरु लिएको ?
दशवटा
८९नेपालको पहिलो बीमा कम्पनी कुन हो?
नेपाल बिमा तथा यातायात कम्पनीहालको नेपाल इन्सुरेन्स कम्पनी)
९०नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त  संस्थालाई निर्देशन जारी गर्ने अधिकार नेपाल राष्ट्र बैंक ऐन ,2058 को कुन दफा मा व्यवस्था गरिएको ?
दफा 79
९१नेपाल राष्ट्र बैंकको दोस्रो गभर्नर को हुन् ?
लक्ष्मीनाथ गौतम
९२रु 250 दर को नोट कहिले निस्कासन गरेको थियो ?
2053 चैत्र 28
९३)रु 250 दर को नोट कहिले निस्कासन गर्दा गभर्नर को थिए ?
सत्येन्द्रप्यारा श्रेष्ठ
९४) Draft मा कति पक्षहरु हुन्छन्?
3 ( Drawer,Drawee,payee)
९५नेपालको औद्योगिक विकासमा सहयोग गर्नका लागि नेपाल औद्योगिक विकास निगम को स्थापना कहिले गरिएको हो?
विसं 2016 आषाढ 1
९६सुरक्षितस्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने उद्देश्य कुन निकाय  हो ?
Nepal Rastra Bank
९७नेपाल  तिब्बतबीच प्रथम वाणिज्य सन्धि कहिले भयो?
विसं 1832
९८विश्वको पहिलो सहकारी संस्थाको नाम के हो?
रोचडेल इक्युटेबुल एक्टिभ सोसाइटी
९९नेपालको सबैभन्दा ठुलो वाणिज्य बैंक कुन हो?
राष्ट्रिय वाणिज्य बैंक
१००नेपालको आर्थिक  तथा वाणिज्य राजधानी भनेर कुल शाहले चिनिन्छ?
birgunj

Comments

  1. धन्यवाद यहाँहरुलाई

    ReplyDelete
  2. २००२ को हस्ताक्षर गर्ने खजाञ्ची जनकराज पण्डित हुन।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

50 banking questions for Nepal Rastra Bank सहायक द्वितीय /assistant level

NEPAL RASTRA BANK MCQ QUESTION PART-3

बैंकिङ क्षेत्रमा प्रयोग हुने 100 वटा शब्दावली